‘तीन लाख ५० हजार मेट्रिक टन रासायनिक मल अपुग’

ललितपुर। कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले नेपालमा तीन लाख ५० हजार मेट्रिक टन रासायनिक मल अपुग भइरहेको बताएका छन्। फोर एच नेपालको संयोजनमा सोमबार ललितपुरमा आयोजित ‘एशियाली कृषि सम्मेलन तथा प्रदर्शनी २०१९’ का अवसरमा कृषिमन्त्री खनालले नेपालसँग हालसम्म यूरिया मल उत्पादन गर्ने क्षमता विकास नभएको र सो मल उत्पादन गर्न रु एक खर्ब नौ … Continue reading ‘तीन लाख ५० हजार मेट्रिक टन रासायनिक मल अपुग’